कसैलाई पनि निषेध र प्रतिशोध नगरौं : प्राध्यापक सूर्य सुवेदी

लन्डन। बेलायतस्थित अन्तरराष्ट्रिय कानूनका विज्ञ प्रा डा सूर्यप्रसाद सुवेदीले राष्ट्रको समृद्धि र लोकतन्त्रको सुदृढिकरणका लागि साझा प्रतिज्ञाको आवश्यकता औँल्याएका छन्। प्रजातन्त्र दिवसको अवसरमा आइतबार लन्डनबाट एक शुभकामना सन्देश जारी गर्दै सुवेदीले राष्ट्रप्रेमी राष्ट्रिय शक्तिहरुको एकता लोकतन्त्रको आधार रहेको धारणा व्यक्त गरेका छन्। प्रजातन्त्र दिवस सबै राष्ट्रप्रेमी राष्ट्रिय शक्तिहरूले एकजुट भइ लोकतन्त्रको मर्मबमोजिम राष्ट्रलाई समृद्धि पार्न … Continue reading कसैलाई पनि निषेध र प्रतिशोध नगरौं : प्राध्यापक सूर्य सुवेदी